काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर रुपमा ओरालो लागेको नेप्सेमा आज दोहोरो अंकको सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १०.२३ अंकले बढेर १९४२.६८ बिन्दुमा पुगेको हो । बिहिबा नेप्से २८.९२ अंकले घटेर १९३२.४५ बिन्दुमा बन्...