काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ४० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले नेपाल फाइनान्सको ४० हजार २४५ कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार फाइनान्स कम्पनीले लिलाम बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर सूचीकृत भएको हो ।
Advertisment