काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय प्रणालीको स्थायित्व, पारदर्शिता र जिम्मेवार व्यवस्थापन कायम राख्न आग्रह गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकिङ प्रणालीको मजबुती र आम नागरिकको विश्वास कायम राख्...