काठमाडौं : धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १४.२५ प्रतिशतका दरले हुन आउने एक करोड ८९ लाख ६६ हजार ७५० र...