आइतबार २० वैशाख, २०८३,
Sun, 03 May, 2026
Follow Us:
काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताएका छन् । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज समापन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरि...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका आर्थिक सूचक सकारात्मक भए पनि अझै निजी क्षेत्रको मनोबल बढ्न नसकेको बताए । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन कार्यक्रममा बोल्दखै उनले यस्तो बताएका हुन् साथै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अ...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिकाे कार्यालयले तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरेको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित उक्त सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदावी गर्न भनेको हो । बचतकर्...
धादिङ : धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्...
काठमाडौं : सरकारले सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८० को कर समापन समारोहको अवसरमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । विभागले १६ विधामा सर्वाधिक कर तिर्ने व्यक्ति र कम्पनीलाई सम्मान गरेको हो । विभगाका...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको कारोबार बुधबारकै मूल्यमा कायम भएको हो। महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार...
काठमाडौं : नबिल बैंक लिमिडेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार (आज) बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने भएको हा । उक्त प्रस्तावि...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम÷व्यवसायको प्रवद्र्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’...