Below Menu
Below Menu

नबिल बैंकले ११ प्रतिशत नगद लाभांश दिने  

नबिल बैंकले ११ प्रतिशत नगद लाभांश दिने  

काठमाडौं : नबिल बैंक लिमिडेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार (आज) बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने भएको हा । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 
 

Advertisment

थप समाचार