काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब डेढ करोड कित्ता शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले त्रिशुली जलविद्युत कम्पनीले सार्वसाधारणमा जारी गरेको एक करोड ८५ लाख २५ हजार कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ता, संस्थापक शेयरधनी र कर्मचारीमा ज...