काठमाडौं : ग्लोबल आईएमई बैंकको शेयरमूल्य समायोजन भएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंकको एक प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार बैंकको शेयरमूल्य २०८ दशमलव ९१ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार २११ रुपैयाँमा भएको थियो ।
Advertisment