काठमाडौं : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रम...