काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको २० प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार लघुवित्तको ८ लाख नौ हजार ६ सय कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment