झापा : नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले बचत तथा ऋण कारोबारसँगै रोजगारी सिर्जना हुने कृषि, उद्योग र व्यापारमा उल्लेख्य लगानी गरेको छ ।
संस्थाले डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया उद्योगमा रु ७० करोड ५१ लाख ३७ हजार तीन सय चार लगानी गरेको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले ब...