काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेले हाथवे इन्भेष्टमेन्ट नेपाल, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।
साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले कम...