काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न लागेकोे लाभांश प्रस्ताव पारित गर्न माघ १४ गते साधारणसभा बोलाएको हो ।
उक्त सभा आम्रपाली व्याङक्वेट भाटभटेनी नक्सालमा बिहान ११ बजे हुनेछ । सभाले सञ्चालन समितिको वार्षिक प्रति...