लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले माघ २५ गते साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।
इन्स्योरेन्सको सभा सो दिन बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा बिहान ११ बज...