काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार कोपुण्डोल, ललितपुरमा सम्पन्न् भएको हो ।
उक्त सभामा संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्त...