लामो समयदेखि महिला उद्यमीको परिचय बोकेकी शोभा ज्ञवाली’’ महिला उद्यमी महासंघ, नेपाल (एफविन) की अध्यक्ष हुन् । नेपाली महिलाको सामाजिक–आर्थिक सशक्तीकरणद्वारा राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पना र महिलालाई उद्यमशीलताप्रति अभिप्रेरित गर्ने गर्छिन्, उनी । एक दशक भन्दा बढी समयदेख...