काठमाडौं : अख्तियार दुरुपयोग अनुुन्धान आयोगले भ्रष्टाचार आरोपमा शाखा अधिकृत मिन बहादुर भट्टराई विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुरका शाखा अधिकृत भट्टराई विरुद्ध...