काठमाडौं : विभिन्न करिब पाँच दर्जन कम्पनीहरु प्राथमिक शेयर निष्कासनको तयारीमा रहेका छन् । सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) वैकल्पिक शेयर एफपीओ, हकप्रद, डिबेन्चर, सामुहिक लगानी कोष (म्युचुअल फण्ड) लगायतको धितोपत्र निष्कासनका लागि उक्त कम्पनीहरु नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा रहेका छन...