काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
बिहिबार (माघ १८ गते) मात्र २० अर्ब तानेको बैकले पुन...