काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोटले ‘विकू डिजिटल पार्क’ एपको नियमित प्रयोग गर्ने र उत्कृष्टता हासिल गर्ने बालबालिकाहरूलाई सम्मान गरेको छ।
मंगलबार एक कार्यक्रमको बीच संस्थाले मध्यविन्दु नगरपालिका वडा नं.३, ईटौरा निवासी कक्षा ५ मा अध्ययनरत विप्लप पोख्रेल र गैंडाकोट न...