रास्वपाको उदय ‘मास विद्रोह’ हो, अब सुशासन र डेलिभरीको परीक्षा सुरु भयोः सुदर्शन आचार्य
काठमाडौं : पछिल्लो चुनावी परिणामले नेपालका परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रप्रति जनतामा गहिरो असन्तोष रहेको संकेत दिएको राजनीतिक विश्लेषक एवम लेखक सुदर्शन आचार्यले बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...