वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ब्रोकर लाइसेन्स रोक्ने निर्देशन खारेज गर्न माग, अर्थ समितिलाई बुझायो ज्ञापन
ब्रोकर लाइसेन्स रोक्ने निर्देशन खारेज गर्न माग, अर्थ समितिलाई बुझायो ज्ञापन

काठमाठौं : अर्थ समितिले ब्रोकर लाइसेन्स रोक्न सम्बन्धीत निकायमा निर्देशन दिएको प्रति न्यु स्टक ब्रोकर एशोसिएसनले आपत्ति जनाएको छ । एशोसिएसनले नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाइसेन्स रोक्न नहुने माग राख्दै मंगलबार अर्थ समितिलाई ज्ञापनपत्र बुझाएको हो । सर्वोच्च अदालतको फैसलालाई समे...

रेमिटेन्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरण तर्फ लैजाँदै आइएमई
रेमिटेन्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरण तर्फ लैजाँदै आइएमई

काठमाडौं : आइएमई लिमिटेड स्थापनाको २३औँ वर्ष प्रवेश गरेकाे छ । स्थापना दिवसकाे अवसरमा सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । “निरन्तर सहयात्रा विश्वासको” भन्ने मुल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरुका सञ्चालकहरू, प...

बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छ: ढकाल
बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छ: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताका छन् । मंगलबार भारतको कलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई सम्बोधन...

तरलतामा सुधार र घट्दो ब्याजले सेयर बजारमा उछाल, बजार दुई हजार नाघ्यो
तरलतामा सुधार र घट्दो ब्याजले सेयर बजारमा उछाल, बजार दुई हजार नाघ्यो

काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ। मंगलबार सेयर बजार ३४.१७ अंक बढेर २०२०.६४ को विन्दुमा कायम छ। बजारमा उछाल आउँदा कारोबार ४ अर्ब नाघेको छ। नेपाल बैंकर्स संघ(एनबीए)ले आगामी असार महिनामा कर्जाको ब्याजदर घटाउने निर्णय गरेसँगै नेप्सेमा उच्च अंकको वृद्धि भएको हो...

बिमालेख सरेन्डरमा नेपाल लाइफ नम्बर वान !
बिमालेख सरेन्डरमा नेपाल लाइफ नम्बर वान !

काठमाडौं : चालु आर्थिक वर्ष २०७९/०८० को बैशाख महिनामा बीमितहरुले ५५ करोड रुपैयाँ भन्दा बढीको बिमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार बैशाखमा मात्रै ५५ करोड २० लाख ६७ हजार रुपैयाँ बराबरको ५ हजार ८७६ वटा बिमालेख सरेन्डर गरेका हुन् । यस अवधिमा बिमितले सबैभन्दा धे...

सर्वोच्च अदालतको आदेशको विरुद्धमा अर्थ समिति
सर्वोच्च अदालतको आदेशको विरुद्धमा अर्थ समिति

काठमाडौं : संघीय संसदको अर्थ समितिले सर्वोच्च अदालतको आदेशको विरुद्धमा नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन दिएको छ । सर्वोच्च अदालतबाट गत २९ चैत्र २०७९ को फैसलापछि नयाँ कम्पनीहरुले लाइसेन्स पाउने बाटो खुलेको थियो । तर, सोमबार बसेको अर्थ समितिको बैठकले बोर्डले धितोपत्र...

असारमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्ने
असारमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्ने

काठमाडौं : असार महिनामा निक्षेपको ब्याजदर स्थिर रहने पक्का भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असार महिनाका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । हाल क वर्गका बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । त्यस्तै मुद्दती नि...

एमजि जेडएस इभि (डिलक्स) को लागि बुकिङ खुला
एमजि जेडएस इभि (डिलक्स) को लागि बुकिङ खुला

काठमाडौं : एमजि भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलो वाटदेखि १०० किलो वाटसम्मको विद्युतीय गाडीमा अत्याधिक क...

स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स रोक्न अर्थ समितिको निर्देशन,  १८ कम्पनीको छानविन गरिने
स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स रोक्न अर्थ समितिको निर्देशन, १८ कम्पनीको छानविन गरिने

काठमाडौं : संघीय संसदको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन दिएको छ । सोमबारको बैठकले स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समितिबाट बिस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मको लागि नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर ला...

आलु प्याजमा कर: आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुने बाटो
आलु प्याजमा कर: आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुने बाटो

काठमाडौं : किसानहरुको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउ जस्ता कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । यसले स्वदेश भित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुने अर्थमन्त्री महतले बताए ।...

आलु, प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन: अर्थमन्त्री
आलु, प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरीद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले विद्युतीय गाडीमा करको सूचना चुहावट भएकाले बजेट अघि धेरै...

अर्थमन्त्रीले बजेटबारे प्रतिनिधि सभामा आज जवाफ दिने
अर्थमन्त्रीले बजेटबारे प्रतिनिधि सभामा आज जवाफ दिने

काठमाडौं : आज प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका छन् । त्यसका लागि आज दिउँसो १ बजे संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकमा बजेटबारे अर्थमन्त्री डा. महतले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यही जेठ...

बजाजको फाइनान्स जात्रा सुरु
बजाजको फाइनान्स जात्रा सुरु

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले काठमाडौँ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको सुरु गरेको छ । शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटर...

सेयर बजारमा देखियाे सुधार, कारोबार रकममा पनि सुधार
सेयर बजारमा देखियाे सुधार, कारोबार रकममा पनि सुधार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.१० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.५६ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २.०७अंकले बढेको छ । नेप्सेका...

२८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
२८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठामाडौं : नेपाल राष्ट्र बैंकले २८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकल...

निर्माण प्रकृया अघि बढ्ने भयाे टोखा–छहरे सुरुङमार्ग
निर्माण प्रकृया अघि बढ्ने भयाे टोखा–छहरे सुरुङमार्ग

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले भने, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङ...

सहकारी कर्जा सूचना केन्द्रमा स्वार्थ बाझिने समूहको उपस्थित हुनु हुँदैन: रजिष्ट्रार घिमिरे
सहकारी कर्जा सूचना केन्द्रमा स्वार्थ बाझिने समूहको उपस्थित हुनु हुँदैन: रजिष्ट्रार घिमिरे

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारी कर्जा सूचना केन्द्रमा स्वार्थ बाझिने समूहको उपस्थित हुन नहुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले भने, ‘सिद्धान्तको कुरा गर्दा सहकारीमा कर्जा सूच...

महालक्ष्मी लाईफकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न, प्रभुसँग एकीकरण असार भित्रै
महालक्ष्मी लाईफकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न, प्रभुसँग एकीकरण असार भित्रै

काठमाडौं : महालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको महालक्ष्मीछ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको बर्तमान अवस्था, विद्यमान समस्या र आ...

बैंकिङ कर्जाको वृद्धिदर ३.३ प्रतिशतमै सिमित
बैंकिङ कर्जाको वृद्धिदर ३.३ प्रतिशतमै सिमित

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाले १५३ अर्ब १७ करोड लगानी गरेका छन् । अघिल्लो वर्षको स...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केवलकारको टिकटमा १० प्रतिशत क्यासब्याक
ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केवलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

काठमाडौं : ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट किन्दा १० प्रतिशत क्यासब्याक पाउने छन् । बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो । यो योजनाअन्...

१० महिनामा १० खर्ब रेमिट्यान्स नेपाल भित्रियो
१० महिनामा १० खर्ब रेमिट्यान्स नेपाल भित्रियो

काठमाडौं : चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १० खर्ब ५ अर्बको रेमिट्यान्स भित्रिएको छ । २०७९ साउनदेखि २०८० वैशाखसम्मको अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १००५ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो। अमे...

आइएमई लाइफको आईपिओ निष्काशन मिति तय
आइएमई लाइफको आईपिओ निष्काशन मिति तय

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन मिति तय गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार १ गतेदेखि असार १५ गतेसम्म र आम सर्वसाधारणलाई असार २० गतेदेखि असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित...

नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास ‘सेयरपुर’ सार्वजनिक
नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास ‘सेयरपुर’ सार्वजनिक

काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज ( सेजन) का पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ। बिहीबार सेजनद्वारा आयोजित `सेयरपुर´पुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्त...

कोरियाको रेमिट्यान्स् कम्पनी हानपाससँग नेपाल रेमिटको सम्झौता, सहजै रकम पठाउन सकिने
कोरियाको रेमिट्यान्स् कम्पनी हानपाससँग नेपाल रेमिटको सम्झौता, सहजै रकम पठाउन सकिने

काठमाडौं : नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिने कोरियामा अब्बल मानिएको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन अत्यन्तै स...