काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर एकल अंकमा ल्याउँदा पुँजी पलायन हुने जोखिमतर्फ सचेत हुनुपर्ने बताएका छन् । वित्तीय संस्थाका अध्यक्षहरुसँग मौद्रिक नीति र समसामयिक विषयमा भएको छलफलमा गभर्नर अधिकारीले एकल अंकको ब्याजदर भनेर मात्रै नहुने र त्यसले ल्याउन सक्ने जोखिमबा...
काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अबको २ महिनाभित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउने बताएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् । बैंकका सहायक कम्पनीसहित १८ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छ...
काठमाडौं : नेपालको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड पुगेको छ । देशको कुल जनसख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण झण्डै ७५ हजारको हाराहारीमा पुग्ने देखिन्छ । जनगणना २०७८ अनुसार कुल जनसख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ लाई आधार मान्दा प्रतिव्यक्ति ७५ हजार रुपैंया ऋण पुग्ने आंकलन गरिएको छ ।...
काठमाडौं : अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भने- ‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ । त्यसकारण बोर्डको जिम्मेव...
बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी आज औपच...
काठमाडौं : राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै मर्जर तथा एक्विजेसनमा जाने बैंक तथा वित्तीय संस्थालाई छुट दिने भएकाे छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस ब...
काठमाडौं : नबिल बैंकले सस्टेनेबल हाउजिङ लोन योजना ल्याएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर यो योजना ल्याएको जनाएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिगो बैंकिङ योजनाअनुसार होम लोन दिन लागिएको बताए । बैंकलेस्मार्ट पानी र वैकल्पिक ऊर्जा प्र...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कोषाध्यक्षता पदमा युवा उर्जा उद्येमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ ३२ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले अध्यक्षका प्रत्यासीहरु गणेश कार...
काठमाडौं : सेयर बजारको उकालोे यात्रा एकदिन भन्दा टिकेन् । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार साताको दोस्रो दिन सोमबार १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.२० अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स...
काठमाडौं : आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा पनि हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशतमात्रै बढ्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले सोमबार संयुक्त रुपमा आयोजना गरेको ‘परिवर्तित कर नीति : भ्रम र यथार्थ’ विष...
काठमाडौं : आइतबार सेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । सरकारसंग पुँजीगत लाभकर नै अन्तिम भएको सहमति पश्चात आज बजार ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ९.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.५९ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २....
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आरएमडिसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार यस लघुवित्तको ३२ लाख २६ हजार ७७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यो सेयर सेयरधनीको डिम्याट खातामा आएपछि खरिद बिक्री गर्न सकिने छ।
काठमाडाैं : पूँजीगत लाभकरका बिषयमा सरकार ब्याक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच भएको छलफलमा सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेकाे छ । सरकारले यस विषयमा सुचना जारी गरेको छ । सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका बिषयमा सहमति भएको हो...
काठमाडौं : विगत चार दिनदेखि आन्दोलनरत सेयर लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा ताला लगाएका छन्। आगामी आर्थिक वर्षको आर्थिक विधेयक संसोधन नभएसम्म शेयर कारोबार खुल्ला हुन नदिने चेतावनी दिँदै तालाबन्दी गरेका हुन्। हाल तिर्दै आएको पूँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्तामा दुविधा...
काठमाडौं : सर्वाधिक विश्वासनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नयाँँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु जनाउँछ । कटिङ एज फिचरहरु, स्लि...
काठमाडाैं : आन्तरिक राजस्व विभागले वित्तीय काराेबार गर्ने संस्थाको लागि लागु हुने करको दर तय गरेको छ। आर्थिक विधेयक-२०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०/०८१ मा लागु हुने करको दर सार्वजनिक गरेको हो। सार्वजनिक दर अनुसार ५ देखि ३० प्रतिशतसम्म रहेकाे छ । सहकारीकाे हकमा ५ देखि...
काठमाडौं : पर्यटकीय नगरी पोखरामा आयोजित एशिया प्रशान्त क्षेत्रका ट्राभल संघ-संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट-२०२३’ दीगो पर्यटन तथा डिजिटाइजेशनमा जोड दिंदै सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा...
काठमाडौं : आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ। आफ्नो स्थापनाकाल देखिनै सेवाग्रहीहरुको व्यक्तिगत जान...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल-भारत बिजनेस सम...
काठमाडौं : ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८ देखि असार ३० सम्म चल्ने छ। सो अफरमा ग्राहकले आइएमई पे को 'रु १४ मा आइफोन १४' देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो...
काठमाडौं : नबिल बैंकले एकैसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेका हो । नबिल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ न...
काठमाडौं : नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल क्लियरिङ हाउस र एनपीसीआई क्रसबोर्डर भुक्तानी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताम...
काठमाडाैं : लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले सरकारको नीति तथा कार्यक्रमले आफूहरुको माग सम्बोधन गर्दा पनि बजेटमा नसमेटिएको भन्दै आपत्ति जनाएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणासमेत गरेको छ । संघर्ष समितिले जेठ मसान्तसम्...
काठमाडौं : देशभरका सहकारी पिडितहरु संगठित भएका छन् । सहकारी संस्थाबाट बचतफिर्ता नपाएका सदस्यहरु संगठित भएर सहकारी पिडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेका छन् । संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी बचत फिर्ताको लागि नेपाल सरकारको ध्यार्कषण गराएका छन् । देशभरका सहकारी पिडितह...