काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सभामुख अर्यालले भोटेकोशी बाढीका क...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६ प्रतिशत नग...
काठमाडौं : विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड ‘केल्मी नेपाल’ले रसुवा बाढी प्रभावितहरूका लागि राहत तथा सहयोगको घोषणा गरेको छ । केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार संस्थाले यसअघि नै ‘प्रधानमन्त्री दैवी...
Kathmandu : NMB Bank has contributed NRs. 35.1 million to the Prime Minister’s Disaster Relief Fund to support rescue, relief, and rehabilitation efforts for communities affected by the devastating Bhotekoshi River flash flood. The cheque was formally handed over by the Chairman of the ban...
नुवाकोट : रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउण्डेसनले सहयोग गर्ने भएको छ। बाढीका कारण विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई विद्यालयमा फर्काउन, उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्न तथा पठनपाठनलाई निरन्तरता दि...
काठमाडौं : एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि तीन करोड ५१ लाख रुपैयाँ सहयोग गर्ने गर्ने भएको छ । बैंकका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी उक्त रकम बराबर...
काठमाडौं : नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । मंगलबार नेपाल-भारत उद्योग वाणिज्य संघ र जेनेसे सोलुसन्सले संयुक्त रुपमा आयोजना गरेको साइबर सुरक्षा र एआइ केन्द्रीत केन्द्रित संवाद क...
काठमाडौं : नेपालमा हालै आएको भीषण प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण कोरियाको हानपास रेमिट्यान्सले राहत अभियान अन्तर्गत प्रारम्भिक चरणमा २ करोड कोरियन वन सहयोग गर्ने भएको छ । हानपासले यही अभियान अन्तर्गत अगस्ट २७ देखि सेप्टेम्बर ६, २०२६ सम्म हुने प्रत्येक कारोब...
काठमाडौं : भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूको तत्काल पुनःस्थापनाका लागि सडक विभागले काम तीव्र बनाएको छ । बाढीबाट रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको विभागले जनाएको छ । सडक विभागका महानिर्देशक डा....
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाका परराष्ट्रमन्त्री अनिता आनन्दबीच आज टेलिफोन वार्ता भएको छ । मंगलबार भएको वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति तथा विनाशका विषयमा छलफल गरेका छन् । क्यानडाका परराष्ट्रमन्त्री आनन्दले दुःखको यस घडीमा...
काठमाडौं : बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बीपीसी कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको छ । ...
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीबाट प्रभावित सहकारी सङ्घ/संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति द...
काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्थाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख सहयोग प्रदान गरेको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा लगायत आसपासका जिल्लामा मानवीय तथा भौ...
काठमाडौं : सभामुख डोल प्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभा...
सोलुखुम्बु : आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । खुम्बु आफैं पनि पछिल्लो विपद्बाट प्रभावित बन...
काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा परेको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणले भदौ १५ गतेसम्म संकलन गरेको विवरणअनुसार बाढीबाट ५८३ वटा बीमालेख प्रभावित भएका छन्। बाढी...
काठमाडौं : नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) आबद्ध भएको छ । निफ्राको एसोसिएट सदस्यतासँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ । सदस्यताले पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन, जोखिम व्यवस्थापन लगायत...
काठमाडौं : सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना...
काठमाडौं : चीनको तिब्बत क्षेत्रबाट आएको भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ बी जलविद्युत आयोजनाका संरचनामा पूर्ण क्षति पुगेको त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीले नेपाल विद्यु...
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १ बजेसम्म...
काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत...
काठमाडौं : साताको दोस्रो कारोबार मंगलबार दिन शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२. ६६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८४ कम...
काठमाडौं : सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्...
सुर्खेत : कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प...