काठमाडौं : कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो । मर्जरपछि कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशराज अर्याल नियुक्त भएका छन् । नियुक्तिपछि सीईओ अर्यालयले उत्कृष्ट बैंक बनाउने उद्घोष गरेका छन् । उनले कर्मचार...
काठमाडौं : सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठ ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान- २०७९’ बाट सम्मानित भएका छन् । सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ बाट उक्त सम्मान गरिएको हो । नगद रु १५ हजार...
पोखरा : राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको संकटबाट सहकारीलाई जोगाउनका लागि सदस्य शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । पोखरामा सञ्चालित उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आयोजित...
काठमाडौं : ‘युवासँग–महालक्ष्मी लाइफ’को सफलतापछि महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा...
काठमाडाैं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलवार दोहोरो अंकको सुधार भएको छ । शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार एक अर्ब पनि पुग्न सकेन । दोहोरो अंकले माथि उक्लेको हो भने कारोबार ९३ अर्बमै समेटिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज...
काठमाडौं : आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आइएमईका प्रमुख...
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा रोजगारीको अवसर
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले महिला सञ्चालकका लागि क्षेत्र निर्धारण गरेको छ । बैंक सञ्चालक समितिको बैठकको निर्णय अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेश महिला सञ्चालकका लागि क्षेत्र निर्धारण गरेको जनाएको छ । निर्वाचन समितिले आईतबार सूचना प्रकाशित गर्दै महिला संचालकको आरक्षणबारे जानकारी दिए...
काठमाडौं : सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको हो । एक वर्ष अगाडि नै स्मार्ट कारोबारको...
काठमाडौं : नेपालको अर्थतन्त्रमा देखिएको गम्भिर अवस्था १५ महिनापछि सुधार हुँदै गएको देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो महिनादेखि सुधार देखिएको देशको आर्थिक तथा वित्तीय स्थिति चौथो महिनामा आएर थप मजबुत हुँदै गएको छ । गत कात्तिकसम्म विदेशी विनिमय सञ्चितीमा सुधार हुन गई शोधानान्तर बचत वृद्धि...
काठमाडौं : मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको बैंक...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ३.८३ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५८.८९ अंकमा उक्लिएको छ । आज २५१ कम्पनीका २६ लाख ९९ हजार ३ सय ३१ कि...
काठमाडौं : सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा बर...
काठमाडौं : नेचुरल मिडिया प्रा.लि.द्वारा प्रकाशित सहकारी क्षेत्रको पहिलो डिजिटल पत्रिका सहकारीखबर डट कमका सम्पादक काजी श्रेष्ठ ‘उत्कृष्ट सहकारी सञ्चारकर्मी- २०७८/०७९’ पुरस्कारबाट पुरस्कृत भएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून)ले दो...
काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल...
काठमाडौं : अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले व्यवसायीहरुले गरेको सडक आन्दोलन कायमै रहने बताएका छन् । उनले आयात खुलेपनि व्यवसाय गर्ने बाताबरण नभएकाले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । नेपाल राष्ट्र बैंकले आयात बन्देज ल...
एम बैंकलाई कसरी बुझ्ने ? बैंक वित्तीय संस्था एवम् सहकारीहरुलाई एउटै डिजिटल प्लेटफर्मको माध्यमबाट न्यून लागतमा आवश्यक सबै प्रविधिगत सेवा उपलब्ध गराउने उद्देश्य लिई स्थापना भएको प्रविधि प्रदायक कम्पनी हो एम बैंक । सहकारी किन रोज्नुभयो ? संख्यात्मक हिसाबले करिब ३० हजारको जनसंख्या र यस अन्तर्गत...
ईश्वर न्यौपाने समय योजना र ब्यवस्थापन : समयको महत्व बुझेर काम गर्ने समय तोक्ने र तोकीएको समयमा काम गर्ने । उत्तराधिकारी योजना : आफु पछिको नेतृत्व तयार गर्न सक्ने । स्पस्ट बक्ता : आफ्ना कुराहरु स्पष्ट राख्ने । कानूनी परिपालना : राज्यले ब्यवस्था गरेको ऐन, कानून र सहकारी...
काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ‘ब्रान्ड एम्बासडर’ को रुपमा नियुक्त गरेको छ। यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन्। उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन्। उनले २०१७ मा जापानमा...
गोरखा : विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यले एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । शुक्रबार क्यूआरमार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अध...
सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/स...
सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ...
काठमाडौं : राज्यसत्ता सञ्चालन र राजनीतिको मूल प्रवाहमा पुग्न नसकेका जाति, वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि हो समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको । तर, दलहरुले आज निर्वाचन आयोगमा बुझाएको सूची हेर्दा समानुपातिक प्रतिनिधित्व पनि पहुँचवाला नेता र उनीहरुकै...