Below Menu
Below Menu

सालपा विकास बैंकको ८६ हजार कित्ता बढी शेयरको लक इन अवधि असार २४ गतेबाट सकिँदै 

सालपा विकास बैंकको ८६ हजार कित्ता बढी शेयरको लक इन अवधि असार २४ गतेबाट सकिँदै 

काठमाडौं : सालपा विकास बैंक लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) असार २४ गतेबाट सकिने भएको छ । बैंकले सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

बैंकले सामुहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता शेयर छ महिनाका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ ।

लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि बैंक होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार