Below Menu
Below Menu

साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी 

साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी 

काठमाडौं : बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो । 
विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत भएको पुष्टि भएको छैन । विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने बताएको छ । 

डच उड्डयन कम्पनी ज्यूस एभिएसनले दुर्घटनाग्रस्त उडान एसयूजेडवान आफ्नो भएको पुष्टि गरेको छ । 
 

Advertisment

थप समाचार