Below Menu
Below Menu

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको  मुनाफाबाट शेयरधनीहरुलाई १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा प्राधिरकणबाट स्वीकृती भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

Advertisment

थप समाचार