काठमाडौं : सोल्टी होटलको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बुधबार कम्पनीको ५ प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ४८२ दशमलव ८६ रुपैयाँमा समायोजन भएको छ । कम्पनीकोे अन्तिम कारोबार ५०७ रुपैयाँमा भएको थियो ।
Advertisment