Below Menu
Below Menu

सुनको मूल्यमा उच्च गिरावट, एकैदिन १३ सयले घट्यो 

सुनको मूल्यमा उच्च गिरावट, एकैदिन १३ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार आठ सय रुपैयाँ र  तेजावी सुनको मूल्य एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार