Below Menu
Below Menu

एकैदिन तोलामा २८ सयले बढ्यो सुन 

एकैदिन तोलामा २८ सयले बढ्यो सुन 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार आठ सय रुपैयाँ र  तेजावी सुनको मूल्य एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार