Below Menu
Below Menu

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश प्रस्ताव 

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश प्रस्ताव 

काठमाडौं : श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ५.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशतका दरले हुन आउने ४ करोड ९५ लाख ७५ हजार एक दशमलव ६० रुपैयाँ बराबरको करसहितको नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

Advertisment

थप समाचार