Below Menu
Below Menu

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारणसभा, लाभांश नदिने 

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारणसभा, लाभांश नदिने 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशनले साधारणसभा बोलाएको छ। कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले  मंसिर १८ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा बिहान ११ः१५ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा हुनेछ । इन्स्योरेन्सले लाभांश प्रस्तवा बिना नै साधारणसभा गर्ने भएको छ ।

सभामा वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव लगायतका प्रस्तावहरु पारित गर्ने छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने भएके छ । जस अनुसार मंसिर १० गतेसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन्।

Advertisment

थप समाचार