Below Menu
Below Menu

सुनको मूल्य स्थिर रहँदा चाँदी तोलामा २५ रुपैयाँले बढ्यो 

सुनको मूल्य स्थिर रहँदा चाँदी तोलामा २५ रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार नौं सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार