Below Menu
Below Menu

प्रतितोला चार सयले बढ्यो सुन, चाँदी स्थिर

प्रतितोला चार सयले बढ्यो सुन, चाँदी स्थिर

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment