Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा गिरावट कायमै, आज आठ सयले घट्यो 

सुनचाँदीको मूल्यमा गिरावट कायमै, आज आठ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment

थप समाचार