Below Menu
Below Menu

सडकमा माटो झार्ने र निर्माण सामग्री राख्ने दुई जनालाई महानगरले तिरायो ७५ हजार जरिवाना 

सडकमा माटो झार्ने र निर्माण सामग्री राख्ने दुई जनालाई महानगरले तिरायो ७५ हजार जरिवाना 

काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकमा माटो झार्ने र निर्माण सामग्री राख्ने दुई जनालाई ७५ हजार जरिवाना तिराएको छ ।

महानगरपालिकाले काठमाडौंको वडा नं ११ स्थित थापाथलीको राष्ट्र बैंक साइडको सडकमा माटो झारेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरेको छ । सडकमा माटो झारेपावत महानगरले विलिल कन्टेकलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो । 

त्यस्तै, काठमाडौंको वडा नं ९ स्थित तिलगंगानिरको सडकमा निर्माण सामग्री राखेको भन्दै सुदर्शन कँडेललाई महानगरले २५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

Advertisment

थप समाचार