Below Menu
Below Menu

सुनको मूल्यमा निरन्तर गिरावट, चाँदी बढ्दै 

सुनको मूल्यमा निरन्तर गिरावट, चाँदी बढ्दै 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेकोे हो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment

थप समाचार