काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर फेरी एक किलो सुन बरामद गरिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले एक किलो सुनसहित केही व्यक्तिलाई सोमबार दिउँसो पक्राउ गरेको हो । यस विषयमा थप केही खुलाइएको छैन ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट भित्रिएको ६१ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान भइरहेकै बेला फेरि एक किलो सुन बरामद गरिएको हो ।
Advertisment