काठमाडौं : काठमाडौं महानगरपालिकाले आकाशे पुल मुनी फोहोर फाल्ने १७ जनालाई महानगरले तिरायो ५० हजार जरिवाना गरेको छ ।
महानगरले काठमाडौं महानगरपालिका वठा नं ३२ स्थित कोटेश्वरको बालकुमारी तर्फको आकाशे पुल तल राती फोहोर फाल्ने १७ जनालाई पक्राउ गरी जरिवाना गरेको हो ।
Advertisment