Below Menu
Below Menu

आगामी आर्थिक वर्षको बजेट स्वीकृत

आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं : आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ।

बजेटमा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुन्छन्। चारवटै विधेयक आज संसदमा प्रस्तुत गरिँदैछ। 

मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपछि आजै बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने छन्।

Follow Up News

Advertisment

थप समाचार