काठमाडौं : अर्थतन्त्रको मुख्य खम्बाको रुपमा रहेको नेपालको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र अहिले उत्साहित बनेको छ भने पर्यटन आवागमनमा पनि उल्लेख्य सुधार भएको छ ।
नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेसँगै व्यव...