काठमाडौं : राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फत ब्याजदर घटाउने नीति लिएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाइरहेका छन् ।चालु आर्थिक वर्षको सुरुदेखि नै वित्तीय प्रणालीमा तरलता थुप्रिदै गएको छ । पछिल्लो समय वाणिज्य बैंकहरुले ब्याजदर घटाएपनि कर्जा लगानी भने सुस्त देखिएको छ ।
अपेक्ष...