काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले बजेटमार्फत लगानीकर्ताको हित हुने व्यवस्था गरिएको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सोमबार सार्वजनिक गरिएको अर्थ विधेयकमा पुँजीबजारसँग सम्बन्धित व्यवस्थालाई प्रस्ट पार्दै यस्तो धारणा राखेका हुन्।
&lsq...