कोलम्बो : श्रीलङ्काले सन् २०२५ मा ३० लाख विदेशी पर्यटक आउने अपेक्षा गरेको छ । यसका लागि सेप्टेम्बरको दोस्रो हप्तादेखि प्रचार अभियान सुरु गर्ने श्रीलङ्का पर्यटन प्रवद्र्धन विभागका प्रबन्ध निर्देशक नलिन परेराले बताए ।
पहिलो चरणमा चीन, बेलायत, फ्रान्स, जर्मनी र भारतलाई लक्षित गरी अभियान सञ्चालन गरेक...