टोकियो : जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाईमहिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
सञ्चार तथा आन्तरिक मामिलामन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २५ प्रतिशत थियो ।
स्वास्थ्य, श्रम तथा कल्याण...