क्यानबेरा : अमेरिकी सरकारले लगाउने नयाँ कर नीतिको असर कम गर्न अस्ट्रेलियाले व्यापार सम्बन्धहरू विस्तार गर्ने विदेश मन्त्री पेनी वोङ्गले बताएका छन् ।
“हाम्रो व्यापारलाई सुरक्षित राख्नका लागि अन्य देशहरूसँग सहकार्य आवश्यक छ,” उनले भने । अमेरिकी रिपोर्टअनुसार, अस्ट्रेलियाका के...