एजेन्सी : चीनमा एआई खेलौनाहरूले उपभोक्ताको मन जित्न थालेको छ । ति खेलौनाहरुले सबै उमेर समूहको मन जित्न थालेको हो । आकारमा सानो, तर कम्प्युटिङ पावरमा ठूलो, एआई प्रविधि भएका स्मार्ट खेलौनाहरूले चीनका सबै उमेरका ग्राहकहरूको मन जितिरहेको हो ।
दक्षिणी चिनियाँ शहर शान्टाउमा, एआई खेलौनाहरूको लोकप्र...