एजेन्सी : चीनका सडकहरुमा चालकविहीन अर्थात स्वचालित सवारी साधनहरु गुड्न थालेका छन् । विशेषगरी बेइजिङ र चोङकिङमा सडकमा यस्ता सवारी साधनहरु गुडिरहेका छन् ।
चीनले चालकविहीन कारहरूलाई ठूलो मात्रामा उत्पादनमा ल्याउने प्रयास गरिरहेको पनि छ । जनवरीमा, बेइजिङको एलथ्री पूर्ण विद्युतीय सेडानको पहिलो ब्...