नयाँ दिल्ली : केन्द्र सरकारले घरेलु ग्यास सिलिन्डर (१४.२ केजी) को मूल्य २०० रुपैयाँ घटाएको छ । अब दिल्लीमा ग्यासको मूल्य ९०३ रुपैयाँमा झरेको छ । यसअघि मूल्य ११ सय ३ रुपैयाँ थियो ।
भोपालमा ९०८, जयपुरमा ९०६ रुपैयाँ। मंगलबार बसेको मन्त्रिपरिषद्ले यसलाई अनुमोदन गरेको हो । केन्द्रीय मन्त्री अनुरा...